Thursday 3 January 2019

동사(थोङसा) कोरियन क्रियापद

 कोरियन क्रियापद  동사(थोङसा)

   귀업다 (ख्वीअप्ता) क्युट हुनु / मायाँ लाग्दो हुनु
    규정되다 (ख्युजङ् थ्वेदा) नियमन गर्नु / नियम बनाउनु
    그러다 (खरदा) यस्तै हुनु to do that, to do this
    그리다 (खरिदा) कोर्नु
    그림을그리다 (खरिम्:ल् खरिदा) चित्र कोर्नु
    그만두다 (खमान् थुदा) काम छोड्नु     
    그치다 (खछिदा) पानी रोकिनु
    근무하다 (खन्मुहादा) ड्युटी गर्नु    
    금방되다 (खम्बाङ् थ्वेदा) तुरुन्तै हुनु
    금연하다 (खम्यन् हादा) धुम्रपान निषेध गर्नु
    금지하다 (खम्जी हादा) निषेध गर्नु  
    급하다 (खप्हादा) हतार गर्नु  
    기념하다 (खिन्यम् हादा) उत्सब मनाउनु
    기다리다 (खिदारिदा) पर्खनु / कुर्नु  
    기대하다 (खिदेहादा) आशा गर्नु
    기도하다 (खिदोहादा) प्रार्थना गर्नु    
    기록하다 (खिरोक्हादा) रेकर्ड राख्नु
    기르다 (खिर्:दा) पाल्नुहुर्काउनु / बढाउनु
    기분이좋다 (खिबुनि छोत्ता) खुशी हुनु      
    기뻐하다 (खिप्पहादा) खुशी हुनु / आनन्द हुनु
   기억하다 (खिअक् हादा)सम्झनु   
    기울이다 (खिउरिदा) निउरिनु / झुक्नु
    기원하다 (खिवम्हादा) बिन्ति गर्नु / प्रार्थना गर्नु 15      
    기재하다 (खिजेहादा) उल्लेख गर्नु
    기초하다 (खिछोहादा) आधारभुत हुनु
    기침하다 (खिछिम्हादा) खोकि लाग्नु
    길다 (खिल्दा) लामो हुनु     
    길이막히다 (खिरि माखिदा) बाटो जाम हुनु 
    깁스하다 (खिप्सहादा) प्लास्टर गर्नु 
    깊다(खिप्दा) गहिरो हुनु      
    까다롭다 (कादारोप्दा) झन्झटिलो हुनु        
    깎다 (काक्दा) बोक्रा छोताउनु / काट्नु / तास्नु / भाउ घटाउनु
    깔끔하다 (काल् क्:म् हादा) सफा र च्याट्ट पारेर लगाउनु
    깜깜하다 (काम्काम्हादा) अध्याँरो हुनु
    깜빡하다 (काम्पाक्हादा) भुसुक्कै बिर्सनु     
    깜짝 놀리다 (काम्चाक् नोल्लिदा) चकित हुनु / अचम्म्मित हुनु / झस्किनु
    깜짝하다 (काम्चाक्हादा) झस्याङ् हुनु / आश्चर्य मान्नु  
    깨끗하다 (केक्:थादा) सफा हुनु     
    깨다 (1) (केदा) निद्राबाट उठ्नु
    깨다 (2) (केदा) फुट्नु
    깨닫다 (केदात्ता) पछि बुझ्नु
   TORAN BHANDARI
    깨지다 (केजिदा) फुट्नु / टुटफुट हुनु     
    꺼내다 (कनेदा) भित्रबाट निकाल्नु / झिक्नु
    껴안다 (क्यआन्दा) अंगाल्नु / लुटुपुटु पार्नु  
    꽂다 (कोत्ता) घुसाउनु / अड्काउनु    
    꾸미다 (कुमिदा) सजाउनु / जोड्नु (फेब्रिकेट)
   꿈꾸다 (कुम् कुदा) सपना देख्नु    
    꿈꾸다 (कुम् कुदा) सपना देख्नु
    꿈이 이루어지다 (कुमि ईरुअजिदा) सपना साकार हुनु
    끄다 (क्:दा) बत्ति निभाउनु / अफ गर्नु
     끈으로 묶다 (क्:न्:रो मुक्दा) डोरीले बाँध्नु 

No comments:

Post a Comment