Thursday 3 January 2019

# 한국숫자कोरियन गन्ति #


               

कोरियनभाषामा दुई प्रकारका नम्बर प्रयोग गरिन्छ | तिनीहरु निम्न छन् :>
(१)      ORIGINAL KOREAN NUMBER
(२)      SINO KOREAN NUMBER
 ORIGINIAL  KOREAN NUMBER :>

0
/
खोङ / यङ
1
하나
हाना
2
दुल्
3
सेत्
4
नेत्
5
다섯
थासत्
6
여섯
यसत्
7
일곱
इलगोप्
8
여덟
यद्ल्
9
아홉
आहोप्
10
यल
11
열하나
यल हाना
12
열둘
यल दुल्
13
열셋
यल सेत्
14
열넷
यल नेत्
15
열다섯
यल थासत्
16
열여섯
यल यसत्
17
열일곱
यल इलगोप्
18
열여덟
यल यदल
19
열아홉
यल आहोप
20
스물
सुमुल
30
서른
सरुन
40
마흔
माहून
50
स्विन
60
예순
येसुन
70
일흔
इरुन
80
여든
यदुन
90
아흔
आहुन
100
फेक

( # यहाँ २१,२२............२९ लेक्दा 스믈 + 하나 ,……………………..थप्दै जानु पर्छ | त्यस्तै३० देखि ९० सम्म पनि +하나 ,………아홉थप्दै जानु पर्छ र orginal number 100 भन्दा माथि हुदैन 100 भन्दा माथि sino Korean बाट गरिन्छ #)

SINO KOREAN NUMBER
SINO KOREAN NUMBER (CHINESE NUMBER ) बाट आएको हुनाले यसलाई CHINESE DRIVED NUMBER नि भनिने गर्दछ | यसलाई अरब १ देखि अरब , खराब सम्म नै लेख्न सकिन्छ |
1
इल
2
3
साम्
4
सा
5
6
युक्
7
छिल
8
फाल्
9
खु
10
सीप्
11
십일
सिपइल्
12
십이
सिपइ
13
십삼
सिपसाम्
14
십사
सिपसा
15
십오
सीपओ
16
십육
सीपयुक्
17
십칠
सिपछिल
18
십팔
सिपफाल्
19
십구
सिपखु
20
이십
इसिप
30
삼십
सामसिप
40
사십
सासिप
50
오십
ओसिप
60
육십
युक् सिप
70
칠십
छिल सिप
80
팔십
फाल् सिपं
90
구십
खु सिप
100
फेक

(यसमा पनि २० देखि ९० सम्म पछाडि ,,………थप्तै गयर २१,२२,२३.................९९सम्म लेख्न सकिन्छ)

अब यसरि नै ,
+  = 백일      101
+   =백이       102
+ *+  =배구십구 (100+9*10+9) =199
*  = 이백    =200
*+*+  (2*100+9*9*10+9) 이백구십구
(यसरि नै 999 सम्म लेख्न सकिन्छ)

1000  =(छन्)      =हजार
10000 =    (मान्)      =दश हजार
१लाख=십만 (सिपमान्)
१०लाख =백만  (फेकमान्)
१करोड      =천만 (छनमान्)
१०करोड    =    (अक्)
१अरब       =십억  (सिपअक्)
१०अरब     =백억  (फेकअक्)
१खरब       =    (जु)




PRACTICE

1125
천백이십오
2346

44556

683943

8729104












No comments:

Post a Comment